एरिना गु्रपले अन्तराष्ट्रिय स्तरको सेनेटरी प्याड बजारमा ल्याउदै

  • बैशाख ३, २०७८
  • ५८१ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  एरिना गु्रपले महिला तथा बालबालिकालाई लक्षित गरि सेनेटरी प्याड र डाईपर चाडैनै बजारमा ल्याउदैछ । केपक हेथ्थ एण्ड हाईजिङ नाम दिईएको प्रोडक्टले महिला तथा बालबालिकाहरुको स्वास्थलाई मध्यनजर गर्दै कम मूल्यमा सेनेटरी प्याड,डाईपर र टिस्यू पेपर बजारमा ल्याउन आटेको एरिना ग्रुपका मेनजिङ डाईरेक्टर समिर कार्कीले जानकारी दिनुभयो । बिभिन्न साईजमा उत्पादन गरिएको सेनेटरी प्याड तथा डाईपर उपभोक्ताका लागि निकै प्रभावकारी हुने बताईएको छ ।

एक पटक प्रयोग गरिएको प्याड तथा डाईपर करिब १२ घण्टा सम्म चल्ने जनाईएको छ । महिला तथा बालबालिकाहरुको स्वास्थ्थलाई मध्यनजर गर्दै सर्बसाधारणको पहुच सम्म पुर्याउने उदेश्यले यो प्रोडक्ट बजारमा ल्याउन आटेको कार्कीले बताउनु भयो । बिगत लामो समय देखि बिभिन्न व्यवसाय गर्दै आएको एरिना ग्रुपले अन्तराष्ट्रिय स्तरको सेनेटरी प्याड,डाईपर र टिस्यु पेपर बजारमा भित्र्याउन आटेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved