सुन्दरहरैँचामा एकदिने तरकारी खेति सम्बन्धि तालिम तथा बिउ तितरण

  • फाल्गुन २७, २०७७
  • १२२ पटक पढिएको
  • न्यू पाटी
alt

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैंचामा साना किसान कृषि सहकारी संस्था लिमिटेडको सहकार्य र सोहि शाखा अन्तरगत कृषि उपसमितिको आयोजनामा बुधबार एक दिने तरकारी खेति सम्बन्धि तालिम र बिउ बितरण कार्यक्रम सम्पन्न गरिएको छ । सुन्दरहरैंचा ११ मृगौलीया स्थित कृषकहरूलाइ लक्षित गर्दै वर्खे तरकारी खेति सम्बन्धि तालिम र सहजिकरण गरिएको हो ।

जाडो मौसम सकिएर गर्मि सुरू भएसंगै वर्खाको सिजन अनुसार तरकारी खेति गर्दा कृषकहरूलाइ पुग्ने फाइदाको बारे तालिममा सहजिकरण गरिएको थीयो । सहकारीका कृषि शाखा प्रमुख फरिन्द्र भट्टराइले उपस्थित कृषकहरूलाइ बर्खाको बेला आफ्नो खेतमा कसतो तरकारी फलाउने र खान योग्य हो या हइन कसरी परिक्षण गर्ने साथै अर्गानीक खेति गर्न कृषकहरूलाइ सुझाव पनि दिएका थीए । 

कार्यक्रममा उपस्थित  दुइ दर्जन बढी कृषकहरूलाइ वर्खाको बेला लगाइने अन्तरगत बिभिन्न प्रकारका तरकारीहरूको बिउ बितरण गरिएको थीयो । साना कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर बस्नेतको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा सहकारीमा आवद्ध रहेका कृषकहरूको पहिचान गरी पहिलो चरणमा ५००जनालाइ बिभिन्न प्रकारका बिउहरू बितरण गरिने । पुनः आवस्यकता अनुसार त्यस्को मात्रासंगै संख्यापनि बढाउदै लाने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved