गोर्खा होटेलको टपमा सोमबारदेखि निलगिरी गोर्खा रेस्टुरेन्ट सञ्चालनमा

  • माघ १२, २०७७
  • २०५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी  : प्रदेश एक मै लोकप्रिय गोर्खा डिपार्टमेन्ट अन्तर्गत रहेको गोर्खा होटेलको टपमा सोमबारदेखि निलगिरी गोर्खा रेस्टुरेन्ट सञ्चालनमा आएको छ । २५ देखि ३० जनासम्म बसेर खान मिल्ने गरी रेस्टुरेन्ट सञ्चालनमा आएको हो ।

कोरोना महामारीले होटेल व्यवसायमा पारेको असर क्रमशः उठ्ने अवस्थामा रहेको कारण फरक सुविधासहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको निलगिरी गोर्खा रेस्टुरेन्टका सञ्चालक बलराम आचार्यले जानकारी दिनुभयो । इटहरीमा खुलेका अन्य रेस्टुरेन्ट भन्दा पृथक् परिकार र सेवा यस रेस्टुरेन्टले दिने उहाँको भनाई छ । उहाँका अनुसार रेस्टुरेन्टबाट पुरै इटहरीको दृश्यावलोकन गर्न सकिने छ ।

142496328_3463853200506844_6462875938710496062_n

यसको लागि यहाँ दूर बिनको व्यवस्था समेत गरिएको छ । सामान्य घरमा खाने स्थानीय खानेकुराका विशेष मेन्यु बनाएर प्रस्तुत गर्ने रेस्टुरेन्टको योजना छ । जाडो याममा भन्दा गर्मी याममा यो रेस्टुरेन्ट उपयुक्त हुने जनाइएको छ । रेस्टुरेन्टमा जन्मदिन, वार्षिक उत्सव जस्ता कार्य गर्न समेत उचित हुने बताइएको छ । साथै आउँदै गरेको प्रणय दिवसका दिन यहाँ विशेष संगितिक कार्यक्रम, लाइभ ग्रिल लगायतका कार्यक्रम आयोजना गर्ने रेस्टुरेन्टका सञ्चालन आर्चायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved