इटहरीमा इलेक्ट्रिक स्कुटर

  • कार्तिक ६, २०७७
  • १९५९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । दशै तिहारको अवसर पारेर विश्व बजारमा लोकप्रिय तुनवाल ब्राण्डको इलेक्ट्रिक स्कुटरका ग्राहकहरूलाइ लक्षित गरि पुर्वी नेपालको इटहरीमा पनि पाथीभरा ट्रेडिगंले इलेक्ट्रिक स्कुटर भित्र्याएको छ ।

पछिल्लो समयमा इलेक्क्ट्रिक स्कुटरको माग पुर्वी नेपालमा बढी रहेको तर्फ मध्यनजर गर्दै पाथीभरा ट्रेडिगंले भित्र्याएको इलेक्क्ट्रिक स्कुटर शोरूमको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले उद्घाटन गरेपछि बिक्री बितरण शुरू भएको हो ।

इलेक्क्ट्रिक स्कुटर सोरूमको उद्घाटन गर्दै पौडेलले विदेशबाट सवारीका लागि डिजल र पेट्रोल ल्याउनु पर्नेमा झन्झट हराउने तथा विधुतिय सवारीहरू आउन थालेपछी वातावरणमा समेत प्रतिकुल असर नपर्ने वताउदै विधुतिय सवारीहरूलाइ लक्षित गरी चार्जीगं सेन्टरहरू पनि ठाउँठाउँमा खोल्नु पर्नेमा जोड िदए । हुन्डाइ कम्पनीको मोटरहरूको आधिकारीक बिके्ता समेत रहेका पौडेलले हुन्डाइ गाडिका लागि चार्जीगं सेन्टरको व्यवस्था गरेको समेत जानकारी गराए ।

पाथीभरा ट्रेडिगंले भित्र्याएको तुनवाल ब्राण्डको स्कुटरमा पेट्रोल नलाग्ने हुँदा रकम बचत हुने , मोविल मोविल फिल्टर नचाहिने ,आवाज रहित ,वाषिर्क सडक कर नलाग्ने जस्ता आथीर्क रूपमा फाइदा जनक रहेको पाथीभरा ट्रेडिगंका सञ्चालक भिम कुमार श्रेष्ठले जानकारी िदए ।

सोरूम उद्घाटनकै समयमा ११ वटा स्कुटर बुकिगं भएको पाथीभरा ट्रेडिगंकी भारती श्रेष्ठले जानकारी िदइन

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved