भारतका पूर्वमन्त्री जसवन्त सिंहको निधन

  • आश्विन ११, २०७७
  • १२४ पटक पढिएको
  • एजेन्सी
alt

भारतका पूर्वमन्त्री जसवन्त सिंहको निधन भएको छ । भाजपाका संस्थापक सदस्य सिंहको ८२ वर्षको उमेरमा आज विहान निधन भएको हो । उनी बिगत ६ बर्ष देखि कोमामा रहेका थिए ।

सन् २००४ मा घरकै बाथरुममा लडेर गम्भीर घाइते भएका सिंह कोमामा थिए । राजस्थान बाडमेरका जसवन्त सिंहले अटल बिहारी बाजपेयीको सरकारमा विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका मेजर पनि थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर उन निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् । सिंहले पूरै इमान्दारिताका साथ देशको सेवा गरेको पनि मोदीले ट्वीटमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved