लघु चलचित्र कहर प्रदर्सन को तयारीमा

  • भदौ २, २०७७
  • ८५८ पटक पढिएको
  • शिव भट्टराई
alt

सुन्दरहरैंचा:सामाजिक विषय बस्तुमा आधारीत कोरिना सम्बन्धि चेतनामुलक नेपाली लधु चलचित्र कहर प्रदर्सनको तयारीमा रहेको छ।निसान फोटो स्टुडियो ,बराहक्षेत्रको ब्यानरमा तयार भएको चलचित्र को बराहक्षेत्र का विभिन्न स्थानमा छायांकन गरिएको निर्माण ब्यवस्थापक आदेस गौतमले जानकारी दिनु भएको छ।

प्रबिण खडका द्वारा लेखन गरिएको सो चलचित्र को छायांकन तथा सम्पादन राजन घीमीरे तथा निर्देशन देवानसीह राइले गर्नुभएको छ। लघु चलचित्र मनोज बिस्ट, आदेस गौतम,छबिना मगर,आयुस प्रधान,आसीका कार्की,दीवान राइ, प्रबिण खडका,राजदीप खडका आदीको मुख्य भुमिका रहेको छ।

गाउघरका युवा वैदेशिक पलायन हुनुपरेको, बिदेसीए पछी घर परीवार मा परेको समस्या अनि कोरोना को कारण एउटा परीवारमा भएको परेको घटना चलचीत्र मा प्रस्ट सङ्ग बुझाउने प्रयास गरिएको छ। सम्पादनको अन्तिम चरण मा पुगेको सो लघु चलचित्र बराह भीजन यु टुब च्यानल बाट हेर्न सकिने निर्माण टीमले जानकारी दीएका छ्न।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved