फेरी बढ्यो सुनको भाउ

  • भदौ २, २०७७
  • २०६ पटक पढिएको
  • न्यू पाटी
alt

काठमडौं  : सुनको मूल्य बढेर फेरी एक लाख माथि पुगेको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै मंगलबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ हजार २ सयले उकालो लागेर १ लाख ४ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने २ सयले घटेर ९८ हजार २ सयमा कारोबार भएको थियो ।

यसअघि साउन २३ गते हालसम्मकै उच्च १ लाख ३ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदीको मुल्य पनि तोलामा ६५ रुपैयाँले वृद्धि भएर १३ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा यतीबेला सुन प्रतिऔन्स २ हजार ८ डलर हाराहारीमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved