भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

  • श्रावण १८, २०७७
  • २१४ पटक पढिएको
  • एजेन्सी
alt

भारतका गृहमन्त्री अमित शाह कोरोना भाइरसको संक्रमित भएका छन् । उनले आज ट्वीट गर्दै आफूलाई कोभिड १९ पोजेटिभ भएको खुलाएका हुन् ।

शाहले अब चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना हुन लागेको जानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्य ठिक रहेपनि अस्पताल भर्ना हुने बताए ।

शाहले आफूसँग सम्पर्कमा आएकालाई पनि चेकजाँच गर्न आग्रह गरेका छन् । सबैलाई आइशोलेशनमा बस्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved