इटहरीका एक्तेनले अनाइन भोटिगं गरि दिन आग्रह गर्दै

  • श्रावण १८, २०७७
  • ६४४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । लोपोन्मुख बन्दै गएको लिम्बु जातिको पालाम गायन संस्कृतिको संरक्षणमा जोड दिने उद्धेश्यले पहिलो विश्वव्यापी अनलाईन पालम गायन प्रतियोगितामा सहभागी इटहरीका विक्रम एक्तेनले आफुलाई भोटिगं गरिदिन आग्रह गरेका छन ।

याक्थुङ कल्चरल गु्रपले आयोजना गरेको पहिलो विश्वव्यापी अनर्लाइन पालम गायन प्रतियोगिता अन्र्तगत विभिन्न चरण पार गर्दै फाइनल चरणमा आइपुग्न सफल विक्रम एक्तेनले आफुलाई भोटिगं गरि विजयी बनाउन आग्रह गरेका हुन ।

विभिन्न देशका तीन सय ५१ जनाले प्रतियोगितामा सहभागिता जनाएकोमा फाइनल चरणमा पुगेमा दश जना प्रतिपर्धीमा आइपुग्न सफल इटहरीका एक्तेनले अनाइन भोटिगं गरि दिन आग्रह गरे । उनले सानै देखि आफनो जातिय मौलिख ,भाषा ,लिपी , भाखा शैलीका साथै जातिय कला संस्कृति संरक्षणमा नयाँ पुस्तालाई आकर्षित गर्न यस प्रकारको प्रतियोगिताले सहयोग गर्ने वताए । उनले अन्तिम चरणको भोटिगंको समय यही साउन २० गते सम्म मात्र भएको समेत जानकारी दिए ।

कोरोना महामारीका संत्रासका कारण प्रतियोगीरु जम्मा पारेर प्रतियोगिता आयोजन गर्न नसकिने तर्फ मध्यनजर गर्दै अनलाईनको माध्यमबाट विश्वव्यापी अनलााइन पालम गायन प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । प्रतियोगितामा लिम्बु भाषामा गाइएका रेकडिगं नभएका पालम समावेश गरिएको वताइयो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved