वीरगञ्जमा थप ३४ जनामा कोरोना संक्रमण

  • श्रावण १४, २०७७
  • १६८ पटक पढिएको
  • न्यू पाटी
alt

वीरगञ्ज : पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभएको छ ।संक्रमितमध्ये २० जना वीरगञ्जकै छन् । संक्रमण देखिएकामा २ देखि ६५ वर्ष उमेरका ३४ जनामा रहेका छन् ।

जसमध्ये ५ जना बालबालिका र १० जना महिला छन् । त्यस्तै संक्रमण देखिएका मध्ये नेपाल प्रहरीका ३ जना, सेनाका एक, वीरगञ्ज कारगारमा रहेका कैदी बन्दी ६ जना, कारागारका कर्मचारी दुईजना, दुई जना स्वास्थ्यकर्मी तथा पैसा तिरेर स्वेच्छाले परीक्षण गराएका एकजनामा पनि संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved