विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४६ लाख नाघ्यो

  • श्रावण ५, २०७७
  • १७६ पटक पढिएको
  • न्यू पाटी
alt

काठमडौं ।  विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४६ लाख नाघेको छ। वल्डोमिर्टसको अपडेट अनुसार विश्वभर पछिल्लो २४ घण्टामा २ लाख २० हजार भन्दा वढी संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ करोड ४६ लाख नाघेको हो।

यसैगरी पछिल्लो २४ घण्टामा विश्वभरमा ४ हजार ३ सय संक्रमितले ज्यान गुमाउँदा मृत्यु हुनेको कुल संख्या ६ लाख ८ हजार २ पुगेको छ।

विश्वका विभिन्न मुलुकमा ५२ लाख वढी संक्रमित उपचाररत रहेका छन्, जसमा झण्डै ६० हजार संक्रमितको अवस्था गम्भीर रहेको छ भने हालसम्म विश्वभर ८७ लाख ३५ हजार निको भएको वल्डोमिर्टसले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved