आफ्नै भान्जाको अपहरण गरि हत्या गर्ने मामा पक्राउ

  • श्रावण ४, २०७७
  • ६२० पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं :आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने एकजना १३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मझफपुर नगरथाना आखाडाघाटका ४५ वर्षीय राजेशकुमार गुप्ता छन्। गुप्तालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलील शनिबार सर्लाहीको मलंगवाबाट पक्राउ गरेको हो।

बौद्धस्थित राई स्कुलमा कक्षा २ मा पढ्ने आफ्नै भान्जा रोहित गुप्तालाई उनले अपहरण गरेका थिए । अपहरणपछि मृतकका बुबा सँग २लाख रुपैया फिरौती मागेका थिए ।यद्यपी अभियुक्त आफैले फिरौतीबापतको २ लाख रुपैयाँ त्रिभुवन पार्कमा लिएर गएको महाशाखाका एसएसपी दीपक लामाले बताए ।हत्या आरोपमा फरार रहेका गुप्ता लामो समयदेखि भारतमा लुकेर बस्दै आएको खुलेको छ । उनी नेपाल आएको समयमा पक्राउ परेका हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved