ब्राजिलका राष्ट्रपति बोल्सोनाराको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ

  • श्रावण १, २०७७
  • १९७ पटक पढिएको
  • एजेन्सी
alt

काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनाराको दोस्रो पटकको कोरोना टेष्टको रिपोर्ट पनि पोजेटिभ आएको छ । राष्ट्रपति बोल्सोनाराले पछिल्लो पटक भएको परीक्षणमा पनि आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो ।

गत साता कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । झण्डै हप्ता दिनपछि गरेको परीक्षणमा पनि संक्रमण कायमै रहेको देखिएको हो ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशको सूचिमा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा संक्रमितको संख्या १९ लाख ७० हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये ७५ हजार ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved