अमेरिकामा कोरोना भाईरस संक्रमितको संख्या ३१ लाख ५८ हजार भन्दा बढी

  • असार २५, २०७७
  • २३७ पटक पढिएको
  • एजेन्सी
alt

काठमाडौं । अमेरिकामा कोरोना भाईरस संक्रमितको संख्या ३१ लाख ५८ हजार नाघेको छ । विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित रहेको देश अमेरिकाका विभिन्न राज्यहरुमा पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेका छन् ।

अमेरिकामा कोरोनाबाट हालसम्म १ लाख ३४ हजार ८ सयभन्दा बढीको मृत्यु भईसकेको छ । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २१ लाख नाघ्दा ५ लान ५१ हजार बढीले ज्यान गुमाएका छन् ।

उता अष्ट्रेलियाको मेलबर्नमा गएरातिदेखि पुनः लकडाउन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved