चीनमा देखियो 'ब्युबोनिक प्लेग'को खतरा

  • असार २२, २०७७
  • २७४ पटक पढिएको
  • एजेन्सी
alt

काठमाण्डौ : विश्व कोरोना महामारीसँग जुधिरहेको बेला चीनमा अर्को महामारी निम्त्याउने रोग ‘ब्युबोनिक प्लेग’को खतरा बढेको छ । उत्तरी चीनको एक अस्पतालमा ब्युबोनिक प्लेग देखिएपछि त्यस क्षेत्रमा सतर्कता अपनाइएको छ । चीनको आन्तरिक मंगोलियाई स्वायत्त क्षेत्र, बयन्नुरमा प्लेगको रोकथाम तथा नियन्त्रणको लागि तेस्रो चरणको चेतवानी समेत जारी गरिसकेको छ । बयन्नुरको एक अस्पतालमा ब्युबोनिक प्लेगको यो घटना गएको शनिबार देखिएको हो । स्थानीय स्वास्थ्य विभागले २०२० को अन्त्यसम्मको लागि यसको खतरा रहेको भन्दै त्यहाँका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved