कस्तो अचम्म ? आमा छोरीलाई निर्ममतापूर्वक कुट्ने, बाबु भिडियो खिच्ने

  • मंसिर १, २०७६
  • २४६ पटक पढिएको
  • न्यू पाटी
alt

आमा बाबुका लागि छोराछोरीको माया सबै भन्दा बढी हुन्छ । छोराछोरीका लागि आमा–बाबुले आफ्नो ज्यानसम्म दिन तयार हुन्छ ।तर भारतको जम्बू कास्मिरमा एक छोरीमाथि आमाले गरेको कुटपिट र यातना रोक्नुका सट्टा रमाइलो मानेर भिडियो खिच्ने बाबुको यो काण्ड अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ ।

भिडियोमा एक आमाले आफ्नै छोरीलाई कुटपिट गरिरहेको देख्न सकिन्छ । ती बालिकाले रोएर आमालाई यस्तो नगर्न पनि आग्रह गरिरहेकी छिन् ।भिडियोमा देखिए अनुसार बालिकाकी आमाले छोरीको कपाल तानेर बेस्सरी घिसारेर उनको पिठ्युँमा पटक–पटक हिर्काउँछिन् । ती आमाले छोरीलाई चप्पलले पनि हिर्काएको देख्न सकिन्छ ।

त्यतिबेला बालिकाले बुवालाई पनि बोलाउँछिन् तर बुवा भने घटनाको भिडियो खिच्न व्यस्त हुन्छन् ।भारतीय मिडियाका अनुसार भिडियो भाइरल भएपछि पुलिसले मुद्दा दर्ता गरेर बालिकाको आमा–बुवालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved