कोरोना कहर : इटलीमा एकै दिन ७ सय ९३ जनाको मृत्यु

  • चैत्र ९, २०७६
  • २२२ पटक पढिएको
  • एजेन्सी
alt

 विश्वमा महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण इटालीमा मात्र ७ सय ९३ जनाको ज्यान गएको छ । यससँगै त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ ।

हाल ५३ हजार ५ सय ७८ जना सङक्रमित रहेको इटालीमा ६ हजार ७२ जना उपचारपछि घर फर्किएका छन् । वल्र्डओमिटरडटइन्फोका अनुसार कोरोना भाइसरबाट ज्यान गुमाउने संख्यामाका आधारमा स्पेन र इरान क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । स्पेनमा शुक्रबार दुई सय ४९ जनाको मृत्यु भएको छ । नयाँ संक्रमणको हिसाबमा पनि इटाली अग्रस्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved