कोरोना भाइरस : यूरोपका तिन देशमा एकैदिन ५ सयको मृत्यु

  • चैत्र ३, २०७६
  • १७३ पटक पढिएको
  • एजेन्सी
alt

 कोरोना भाइरसका कारण यूरोपका तिन देश इटाली, फ्रान्स र स्पेनमा एकैदिन ५ सयको मृत्यु भएको छ । इटालीमा हिजोमात्रै ३ सय ६८ जनाको मृत्यु भएको छ । यो सँगै इटालीका कोरोनाभाईरसबाट ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ ।

स्पेनमा हिजो ९७ जनाले ज्यान गुमाएपछि मृतकको संख्या २ सय ८८ पुगको छ भने फ्रान्समा हिजो एकै दिन २९ जनाले ज्यान गुमाएका छन् । बेलायतमा हिजो १४ जानाले भाईरसको संक्रमणको कारण ज्यान गुमाएका छन् । युरोपका देशहरु अहिले कोरोना भाईरसको महामारीको केन्द्रबिन्दु बनेका छन् । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved