हलिउड फिल्म निर्माता हार्भी बलात्कार मुद्दामा दोषी ठहर

  • फाल्गुन २९, २०७६
  • २४० पटक पढिएको
  • एजेन्सी
alt

हलिवुड चलचित्र निर्माता हार्भी वाइन्स्टिनलाई न्यूयोर्कको एक अदालतले बलात्कार र यौन आक्रमणको मुद्दामा दोषी ठहर गरी २३ वर्षको जेल सजायँ सुनाएको छ । कुनै समय हलिवुडका सबैभन्दा शक्तिशाली व्यक्ति रहेका वाइन्स्टिन गत महिना बलात्कार र यौन आक्रमणको अभियोगमा दोषी पाइएका थिए । ६७ वर्षीय वाइनस्टिनलाई अदालतले थर्ड डिग्री बलात्कार र फस्र्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको छ । वाइनस्टिनलाई २५ वर्षको जेल सजाय तोकिएको छ । 

तर वाइनस्टिनले फस्र्ट डिग्री बलात्कारजस्तो गम्भीर मुद्दामा भने सफाई पाएका छन् । अमेरिकामा १७ वर्षभन्दा मुनिका वा सहमति जनाउन नसक्ने उमेरका महिलासँग जबरजस्ती सम्बन्ध राख्नुलाई थर्ड डिग्री रेप भनिन्छ । 

 वाइन्स्टिनका वकिलहरूले उमेर र चलचित्र उद्योगमा उनको योगदानलाई कदर गर्दै सजाय घटाउनु पर्ने माग गरेका थिए । तर सरकारी अभियोजनकर्ताहरूले वाइन्स्टिनले अरूलाई गरेको शोषणको सही जबाफ भएको तर्क गरे ।

सन् २०१७ को अक्टोबर यता धेरै महिलाहरुले वाइन्स्टिनले बलात्कार र यौन शोषण गरेको आरोप लगाउँदै आएका थिए । तर उनले आरोप अस्वीकार गर्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved