कोरोना भाइरसबाट बच्न रक्सी पिउँदा इरानमा ३६ जनाको मृत्यु

  • फाल्गुन २८, २०७६
  • २१७ पटक पढिएको
  • एजेन्सी
alt

इरानमा कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावटयुक्त रक्सी खाँदा ३६ जनाको मृत्यु भएको छ । २७० जनालाई अस्पतालमा भर्ना गरिएको छ । मिसावटयुक्त रक्सी खांदा कोरोनाबाट बचिन्छ भन्ने हल्लाका बीच खुजिस्तान प्रान्तको अभाज शहरमा यस्तो घटना भएको हो । रक्सीको सेवन गर्दा कोरोना संक्रमणबाट बच्न सकिने गलत हल्ला पनि डरलाग्दो गरी फैलिरहेको छ । त्यही हल्लाको विश्वास गरेर उनीहरूले रक्सी पिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रक्सी बेच्ने सात जनालाई पक्राउ गरिएको छ । यता इरानमा कोरोनाबाट एकै दिन मृत्यु हुनेको संख्या ५४ पुगेको छ । योसंग इरानमा कोरोना संक्रमणका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या २९१ पुगेको छ भने संक्रमितको संख्या ८,०४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved