नाच नाच सिजन ५ को ताज जेनिसाको पोल्टामा

  • फाल्गुन २३, २०७६
  • ५१७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । नाच नाच सिजन ५को ताज इटहरी मोडल एकेडेमीकी जेनिसा पौडेलले जितेकी छन । लामो समय देखि सुनसरीको इटहरीमा रहेर नृत्यकला प्रशिक्षण दिदै आएको नागी डान्स सेन्टरले आयोजनाको नाचनाच सिजन ५को प्रतिस्पर्धामा १९ जनालाईलाई पछि पार्दै जेनिसा ताज जितेकी हुन । त्यसै गरी नाचनाच सिजन ५ अन्र्तगत कोशी जेन्टजेम्स स्कुलकी युना दाहाल दोस्रो , सुनसरी जेन्टजेभियस स्कुलका दिलप्रतिक तामागं तेस्रो भए । भने एसओएस स्कुलकी दिपसिना बस्नेत चौथो र सिभी स्कुलका अनमोलजगं कार्की वन्न सफल भएको आयोजक नागी डान्स सेन्टरका सञ्चालक बसन्त बस्नेतले वताए ।

नाचनाच सिजन ५को प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई उद्योग वाणिज्य संघ इटहरीका महासचिव पिताम्बर पोखरेल लगायतले नगद क्रमश २५हजार १५हजार र १० हजार साथै विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । त्यसै गरी चौथो तथा शान्त्वना साथै विभिन्न विद्यामा उत्कृष्ट हुनेहरुलाई समेत गिफ्ट ह्याम्परहरु प्रदान गरिएको थियो । नाचनाच सिजन ५को प्रतिस्पर्धामा इटहरी क्षेत्रका ११ विद्यालयमा २० जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved