दील्ली हिंसा : मृत्यु हुनेको संख्या १८ पुग्यो,१५० भन्दा बढी घाईते

  • फाल्गुन १४, २०७६
  • १९९ पटक पढिएको
alt

दिल्लीको उत्तर–पूर्वी इलाकामा भड्किएको जारी हिंसामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । १५० भन्दा बढी घाइते भएका छन् । गुरु तेग बहादुर अस्पतालका प्रबन्धक सुनिल कुमार गौतमका अनुसार हालसम्म १८ जनाको मृत्यु बिभिन्न सञ्चारमाध्यमहरुले जनाएको छ । सोमबारबाट सुरु भएको प्रदर्शन आजसम्म पनि जारी छ ।

प्रदर्शनले उग्ररुप लिएपछि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गएराती हिंसाग्रस्त इलाकाको भ्रमण गरेका छन् । सोमवारको प्रदर्शनमा ८१ व्यक्ति घाइते भएका थिए भने हिजोको घटनामा घाइते ६९ जनालाई उपचारका लागि अस्पताल पु¥याइएको थियो ।विवादास्पद नागरिकता कानुनको पक्ष र विपक्षमा रहेकाहरु झडपमा उत्रिएपछि दिल्लीको उत्तरपूर्वी क्षेत्र असान्त बनेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved