घृणा प्रर्दशनीको तयारीमा

  • फाल्गुन १०, २०७६
  • १४६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । पूुर्वी नेपालको इटहरीमा रहेर आधा दर्जन बढी सफल छोटा चलचित्रको निर्देशन गरिसकेका होम पि भट्टराईको निर्देशन रहेको छोटो चलचित्र घृणा चाडै सार्वजनिक हुने भएको छ ।

सुनसरी र मोरगंका विभिन्न ठाउँमा छायाँकन गरि डविगंमा रहेको छोटो चलचित्र घृणा यही फागुन १५ गते बराह टिभी युटुब च्यानलबाट सार्वजनिक हुने भएको हो ।

अपागंता भएका मानिसहरुलाई घृणा र भेदभाव गर्नु नहुने विषयवस्तुलाई समेटेर तयार पारिएको कथाबस्तुमा आधारित चलचित्रमा दया माया र प्रेमलाई समेटेको निर्देशक तथा कलाकार होम पि भट्टराईले जानकारी दिए । अपागंता भएका मानिसहरुलाई समेत माया र प्रेम गर्नु पर्ने संदेश सो चलचित्रमा बालकलाकारले समेत मार्मिक रुपमा अभिनय मार्फत व्यक्त गरेको निर्देशक भट्टराईले वताए । खड्ग लिम्बु निर्माता रहेको घृणामा कलाकारहरु शिव भट्टराई भोजपुरे, आकास अधिकारी ,आयुस दाहाल , आदेस गौतम , सामाना भट्टराई , काब्या राई , मनोज बिस्ट , रामजि बिस्टको अभिनय रहेको छ भने बाल कलाकारका रुपमा सुरभि भट्टराइले समेत अभियन गरेकी छन । चलचित्रका कथा लेखन निर्देशन होम पि भट्टराईले नै गरेका हुन ।

यस अघि निर्देशक भट्टराई उध्देश्य , उध्देश्य दुई , साईत बिग्रियो , खुरापाते काजी , कोहि भन्दा कोहि कम छैन जस्ता छोटा चलचित्रहरुको लेखन र निर्देशन गरि सकेका छन । घृणाका निर्देसक होम पि भट्टराईले ठुलो पर्दाका चलचित्रहरु ड्रिम गर्ल , गोल , फेक फ्रेन्ड लगायतमा अभियन समेत गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved