रहस्मय ग्याँस लिक हुदाँ एक दर्जन बढीको मृत्यु

  • फाल्गुन ७, २०७६
  • १९७ पटक पढिएको
  • एजेन्सी
alt

पाकिस्तानको कराची शहरको कमारी क्षेत्रमा रहस्मय ग्याँस लिक हुदाँ एक दर्जन बढीको मृत्यु भएको छ । तर अहिलेसम्म ग्याँस लिक कहाँबाट भयो भन्ने पत्ता लागेको छैन् ।

सिन्ध प्रान्तको स्वास्थ्य विभागका अनुसार मर्नेको संख्या १४ पुगेको छ । अधिकारीहरु दुई दिनदेखि ग्याँस कुन हो र कहाँबाट लिक भयो पत्ता लगाउन जुटेका छन् ।

कैमारी इलाकाका मानिसहरुले सास फेर्न गार्हो, आँखा, घाँटी र नाकमा जलन तथा आँखाबाट आँसु आउने समस्या भएको बताएका छन् । आइतबार रातिबाट मानिसहरुलाई गार्हो भएपछि अस्पताल जान सुरु गरेका थिए ।

सिन्ध प्रान्तका नगरपालिकामन्त्री नासिर हुसैनका अनुसार अहिलेसम्म दुई सय ५० बढी प्रभावितको असपतालमा भर्ना गरिएको छ । जसमध्ये अधिकांशको उपचारपछि घर पठाइएको छ । मन्त्रीले यो घटना किन भइरहेको छ जाँच सुरु भएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved