इटहरीमा पूर्वेली म्युजिक अवार्ड २०२० आयोजना हुने

  • फाल्गुन ६, २०७६
  • २१२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । मौलिक लोकगीत संगितको सम्र्बद्धन र प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यले सुनसरीको इटहरीमा पूर्वेली म्युजिक अवार्ड २०२० आयोजना हुने भएको छ । पूर्वेली मिडिया नेटवर्कको आयोजनामा आगामी चैत्र १४ गते पूर्वेली म्युजिक अवार्ड आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

पुर्व क्षेत्रमा पहिलो पटक आयोजना गर्न लागिएको म्युजिक अवार्डमा विभिन्न २२ विधाममा अवार्ड प्रदान गरिने पूर्वेली मिडिया नेटवर्कका प्रवन्धक सुरेशचन्द्र दाहालले वताए । पुर्व क्षेत्रका मौलिक लोक गित संगितको संरक्षण सम्वद्र्धन ,प्रर्वद्धनका साथै नयाँ पुस्तालाई पूर्वेली गित संगित सृजनामा पेरणा प्रदान गर्ने मुख्य उद्धेश्य राखी अवार्ड कार्यक्रम अयाोजना गर्न लागेको दाहालले जानकारी दिए ।

अवार्ड अन्तरगत वेस्ट न्यु आटिर्स , सङ्ग अफ द इयर , वेस्ट भोकल मेल ,वेस्ट भोकल फिमेल ,वेस्ट कम्पोजिसन , वेस्ट एरेन्जमेन्ट , बेस्ट लिम्बु सङ्ग, बेस्ट तामागं सङ्ग, बेस्ट शेर्पा सङ्ग, बेस्ट मगर सङ्ग , बेस्ट थारु सङ्ग लगायतका विद्यामा अवार्ड प्रदान गरिने समेत सो अवसरमा जनाइयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved