भाइरल बन्यो शिरमा पुच्छर भएको कुकुर!

  • कार्तिक २९, २०७६
  • १५३ पटक पढिएको
  • न्यू पाटी
alt

अमेरिकी राज्य मिजोरीमा एक दुर्लभ कुकुर भेटिएको छ।उक्त कुकुरको शिरमा पुच्छर छ। गत शनिबार अधिक जाडो भएको समयमा त्यस कुकुर सडकमा भेटिएको थियो।

उक्त कुकुर १० हप्ता अगाडि जन्मिएको अनुमान गरिएको छ। म्याक मिसन नामको संस्थाले उक्त कुकुरलाई उद्धार गरेर यतिबेला पालन पोषण गरिरहेको छ।कुकुरको शिरमा पुच्छर भएपछि त्यसको नाम नरह्वेल राखिएको छ। नरह्वेल प्रजातिको ह्वेल माछाको शिरमा पनि लामो पुच्छरजस्तो अंग हुन्छ।

यतिबेला सामाजि संजालमा यस कुकुर भाइलर बनेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved