घरमा आगो लाग्दा बहिनीलाई बचाए यी ५ वर्षे बालकले

  • फाल्गुन ३, २०७६
  • १६८ पटक पढिएको
  • एजेन्सी
alt

कोठामा आगलागी हुन थालेको थियो। ढोकामा जाने बाटो थिएन। कोठाभित्र मात्र तीन प्राणी थिए– पाँच वर्षीय बालक, उनकी दुई वर्षीया बहिनी र एउटा कुकुरको छाउरो। बालक निद्राबाट ब्युँझिए। झ्यालतिर भाग्ने ठाउँ मात्रै खुला थियो। ती पाँच वर्षीय बालकले बहिनीलाई उठाए, बोकेर झ्यालबाट बाहिर राखे। त्यसपछि कुकुरको छाउरोलाई पनि झ्यालबाट बाहिर निकाले।

त्यसपछि अर्को कोठामा सुतिरहेका आफ्ना काका र परिवारका अन्य सदस्यलाई उठाए। ती बालक हुन्, अमेरिकाकाको जर्जिया राज्यस्थित बार्तो काउन्टीका नोआ वुड्स। उनलाई आगोले पोलेर सामान्य चोट लागेको छ। आफू र परिवारका सात सदस्यको ज्यान बचाएको भन्दै नोआलाई मानार्थ अग्निनियन्त्रकको उपाधि दिइएको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved