काठमडौं । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक रुझानमा आम आदमी पार्टी (आप) अगाडि देखिएको छ ।
आम आदमी ४९ भन्दा बढी सिटमा अगाडि देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) १४ सिटमा अगाडि छ । दिल्ली विधानसभाका ७० सिटका लागि गत ८ तारिखमा चुनाव भएको थियो । बहुमतका लागि ३६ सिट ल्याउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved