चिनिया सैनिकले सुचना चोरी गरेको अमेरिकाको आरोप

  • माघ २८, २०७६
  • १८६ पटक पढिएको
  • एजेन्सी
alt

अमेरिकाले चीनले आफ्नो देशमा साइबर आक्रमण गरेको आरोप लगाएको छ । चार जना चिनियाँ सैनिकले साइबर हमला गरेर संवेदनसिल डाटा चोरी गरेका आरोप लगाएको हो । साइबर हमलापछि सन् २०१७ मा १४ करोड अमेरिकी नागरिक प्रभावित भएका थिए ।

जसका कारण केही बेलायती र क्यानाडाका ग्राहकहरु पनि प्रभावित भएको अमेरिकाको दावी छ । अमेरिकी महान्यायाधीवक्ता विलियम बारले चीनले इतिहासकै सबैभन्दा ठूलो डाटा उल्लंघन गरेको आरोप लगाएका छन् । अदालतका अनुसार चार जना पीपुल्स लिबरेसन आर्मीको ५४ औं अनुसन्धान संस्थाका सदस्य हुन् । उनीहरुले बैंक तथा वित्तीय संस्थाका नेटवर्किङ प्रणालीबाट व्यक्तिगत डाटा चोरी गरेको अमेरिकाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved