कोरोना भाईरस : मृत्युहुनेको संख्या ८११ पुग्यो

  • माघ २६, २०७६
  • १८० पटक पढिएको
  • एजेन्सी
alt

चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८११ पुगेको छ । भाइरसका कारण संक्रमित हुनेको संख्या ३४ हजार भन्दा बढी रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

चीनको एक अस्पतालमा एक अमेरिकी नागरिकको पनि मृत्यु भएको छ । भाइरसबाट चीनमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । बेइजिङस्थित अमेरिकी दुतावासले ६० वर्षका आफ्ना एक नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

सन् २००३ मा फैलिएको स्वास्प्रश्वास सम्बन्धी समस्या ९सार्स० प्रकोप भन्दा बढी चीनमा कोरोना भाइरसबाट प्रभावित भएका छन् । अन्य देशहरुमा पनि संक्रमितहरुको संख्या बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि चीनबाट फर्कने नागरिकलाई विभिन्न देशले प्रवेशमा रोक लगाएका छन् ।

उनीहरुले विमानस्थलमा कडा चेकजाँच गर्नुका साथै दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने नयाँ नियमहरु ल्याएका छन् ।यसैबीच ठूला एयरलाइन्सहरुले चीनमा उडान स्थगित गरेका छन् भने कतिपयले सीमाको चेकजाँचमा पनि कडाइ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved