कोरोना भाइरसको बारेमा जनचेतना फैलाउने डाक्टरको मृत्यु

  • माघ २४, २०७६
  • १९२ पटक पढिएको
  • न्यू पाटी
alt

चीनमा कोरोना भाइरसको बारेमा जनचेतना फैलाउने डाक्टर ली वेनलियांगको मृत्यु भएको छ । उनको कोरोना भाइरसको संक्रमणबाट बिहिबार मृत्यु भएको हो ।

उनलाई वुहान सेन्ट्रल हस्पिटलमा काम गर्ने क्रममा कोरोना भाइरसको संक्रमण भएको थियो । उनलाई प्रहरीले कोरोना भाइरसको बारेमा पहिलोपटक जानकारी दिँदा अनावश्यक फैलाएको आरोप समेत लगाएको थियो ।

सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार ३४ वर्षीय वेनलियांगले अन्य डाक्टरहरुलाई कोरोना भाइरसको बारेमा जानकारी दिँदै आएका थिए । उनले गत डिसेम्बर ३० मा कोरोना भाइरसको बारेमा जानकारी दिएका थिए । उनलाई प्रहरीले झुटा हल्ला नफैलाउन चेतावनी समेत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved