बगान फेमली रेस्टुरेन्ट ग्राहकको रोजाइमा

  • माघ १६, २०७६
  • ५४२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । प्रदेश नं १ को व्यापारिक केन्द्रको रूपमा विकास भइरहेको इटहरीमा पछिल्लो समय होटल तथा रेस्टुरेन्ट खुल्ने क्रम बढी रहेको छ । सहरी क्षेत्रमा जनसङ्ख्या बृद्धि भइरहेको समयमा होटल तथा रेस्टुरेन्ट खुल्नु स्वभाविक मानिन्छ । यसरी सञ्चालनमा आएका सबै होटल तथा रेस्टुरेन्ट ग्राहकको रोजाइमा पर्छन् भने भन्न सकिदैन् । तर इटहरी १ आँपगाछिमा रहेको बगान फेमली रेस्टुरेन्ट भने ग्राहकको रोजाइमा पर्न सफल भएको छ ।

स्वादिष्ट खाना तथा पारिवारिक वातावरण भएकाले यो रेस्टुरेन्ट ग्राहकको रोजाइमा पर्न सफल भएको हो । यस रेस्टुरेन्टमा ग्राहकको रोजाइमा तन्दुरी, वीरयानी, मस्म लगायत पर्ने गरेका छन् । यस रेस्टुरेन्टले एक पटकमा ८ सय देखि हजार जनालाई सेवा दिन सक्ने मेनेजर लक्ष्मि प्रसाद लिम्बुले जानकारी दिए ।

रेस्टुरेन्टमा शुक्रवार तथा शनिवार स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागितामा साँकृतिक साझाको समेत आयोजना हुने गरेको छ । रेस्टुरेन्टले मासिक ३० लाख भन्दा बढीको कारोबार गर्दै आएको लिम्बुले बताए । साथै विवाह, व्रतबन्ध र जन्म दिन लगायतका कार्यक्रम गर्न समेत उपयुक्त स्थान भएको उनको भनाइ छ । ग्राहकको सेवा गर्नु नै कर्तव्य भएकाले गुणस्तरमा कुनै सम्झौता नहुने सञ्चालक प्रकाश चौलागाइ बताउँछन् । एकल लगानीमा ग्राहकको सेवाका लागि नै रेस्टुरेन्ट सञ्चालन गरेकाले आवश्यकता हेरेर सेवा थप गर्ने गरेको समेत चौलागाइले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved