कोरोनाभाईरसका कारण चिनमा एक सय बढीको मृत्यु

  • माघ १४, २०७६
  • १८० पटक पढिएको
  • न्यू पाटी
alt

काठमडौं । कोरोनाभाइरसको महामारीबाट चीनमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार १ सय ६ पुगेको छ । गत वर्षको अन्त्यमा हुबेई प्रान्तमा देखिएको कोरोनाभाइरस फैलिने क्रम जारी रहेको छ । यस भाइरसबाट संक्रमित १३ सय नयाँ बिरामी फेला परेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

हुबेईमा रहेको स्वास्थ्य आयोगले हुबेईमा थप २४ जनाको मृत्यु भएको जानकारी दिँदै थप १२ सय ९१ जनामा यसको संक्रमण देखिएको जानकारी दिएको छ । योसँगै देशभर यस भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ४ हजार बढीमा पुगेको छ ।चिनियाँ सरकारले हुबेईका सहरहरुलाई नै ‘सील’ गरेर भाइरसको उपचार गर्ने प्रयास गरिरहेको संचारमाध्यमहरुले जनाएको छ । यसले गर्दा ५ करोड जनता बाहिरी विश्वको सम्पर्कबाट टाढा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved