गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित

  • माघ १३, २०७६
  • १८२ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छिन्। सोमबार बिहान उनी परिवारका सदस्यसहित महानगरीय प्रहरी परिसर कार्यालय, टेकुमा उपस्थित भएकी हुन्।

उनी केही दिन कार्यक्रम प्रस्तुतीकालागि भारत गएकिथिईन । भारतबाट फर्के लगत्तै सोमबार बिहान आफै प्रहरीमा पुगेकी हुन् । त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा उनीविरुद्ध पक्राउ पूर्जि जारी गरिएको थियो।

प्रहरी जवान श्रेष्ठले उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। उनको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। गल्ती स्वृकारर्दै प्रहरी समक्ष राउतै आफै उपस्थिति भएको भन्दै उपस्थित भएर मुद्दा नचलाउने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved