धनकुटाका ६० वडामा चारतारे ध्वजावाहकहरु परिचालित

२९ भाद्र २०७६

धनकुटा । दोस्रो राष्टिय जागरण अभियान धनकुटको शहर देखी गाउँ गउँ सम्म संचालन गर्नका लागी धनकुटा जिल्लाको ६० वडा वडामा प्रतिनिधिको रुपमा चार तारे ध्वजावाहकहरु खटाइएर जागरण अभियान भैरहेको आज नेपाली कांग्रेस धनकुटाले जनाएको छ । धनकुटा जिल्लाको ६० वटा वडाहरुमा दोस्रो चरणको जागरण अभियानका लागी पठाइएको प्रतिनिधिहरुले अशोज ३ गते सम्म वडा वडामा गै कार्यकर्ता भेला,प्रशिक्षण कार्यक्रम ,अन्र्तक्रिया कार्यक्रम ,वडा कार्यालयहरुले २ बर्षमा गरेको कार्यहरुको ...

ग्लोबल
२५ भाद्र २०७६

काठमडौं । दक्षिण अफ्रिकामा हालै भड्किएको हिंसाका कारण असुरक्षित महसुस गरेका विदेशी एवं आप्रवासी नागरिकलाई सुरक्षित स्थलमा राखिएको दक्षिण अफ्रिकी सरकारले जनाएको छ ...

फक्साई नामको आँधीका कारण जापानको जनजीवन प्रभावित

काठमडौं । जापानमा आएको भारी बर्षासंगैको आँधीले प्रभावित बनेको छ । फक्साई नामको आँधीका कारण जापानको जनजीवन प्रभावित बनेको हो । आँधीले टोकियो, कानागावा, सिङजुका शहर प्रभावित ...

दक्षिण कोरियामा आएको आँधी उत्तर कोरियातर्फ

काठमाडौं । दक्षिण कोरियामा हालै आएको समुद्री आँधी बिस्तारै उत्तर कोरियातर्फ सरेको छ । दक्षिण कोरियाबाट प्रवेश गरेको समुद्री आँधी लिङलिङले उत्तर कोरियाका केही शहरका ...

जम्मू–कश्मीरको श्रीनगरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप

भदौ ७ । भारत प्रशासित जम्मू–कश्मीरको श्रीनगरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप भएको छ । सोउरा नजिकै शुक्रबारको विशेष नमाजपछि सयौँ मानिसले प्रदर्शन गरेका हुन् । ...

किनमेल
आकासियो तरकारीको मूल्य

इटहरी,१२ साउन । निरन्तरको वर्षा र बाढीका कारण तराई ...


नेपाल र चीनबीच हवाई सेवा सम्झौता गर्न चीन ...

काठमाण्डौ,७ श्रावण। नेपाल र चीनबीच हवाई सेवा सम्झौता (एएसए) ...


पेट्रोलियम पाइपलाइन १५ महिनाअघि सम्पन्न हुँदै

काठमाडौं,३ श्रावण। तोकिएको समयभन्दा झन्डै आधा समयमै भारतको ...


इटहरीमा लाग्ने साप्ताहिक हाटबजार व्यवस्थित वनाउने विषयमा सरोकारवाला ...

इटहरी,१० असार । सुनसरीको इटहरीमा लाग्ने आइतबारे र बुधबारे साप्ताहिक हाटबजार व्यवस्थित ...

7&108
मनोरञ्जन
पुर्वेली चेली पारिजात बोलको गितको छाँयाकन सम्पन्न

इटहरी । सञ्चारकर्मी तथा गायक राजन क्षेत्रीको शब्द तथा संगित रहेको पुर्वेली चेली पारिजात बोलको गितको छाँयाकन सम्पन्न भएको छ । आधा दर्जन बढी गितहरुमा स्वर दिइ सकेकी ...

इटहरीका संघ सस्थाद्धारा तीज भब्यताका मनाईयो (फोटो फिचरसहित)

इटहरी । बिभिन्न संघ संस्थाले इटहरीमा आज हरितालिका तीज भब्यताका साथ मनाएको छ । इटहरी लेडी जेसिज, पेस्को मेकअप स्टूडियो, संझना ब्यूटी पार्लर लगायतका संघ संस्थाले ...

‘जाइरा’मा मैले ब्वाइफ्रेन्डको स्वीकृति लिएर किस सिन दिएको ...

नायिका नम्रता श्रेष्ठले फाइटरको भूमिका निर्वाह गर्न गाह्रो भएको बताएकी छन्।चलचित्र जाइरामा फाइटरको भूमिकामा देखिन लागेकी नम्रताले भनिन्,‘जब मैले स्क्रिप्ट पाए, ...

फिचर
राजनीतिसँगै कृषि कर्ममा युवा जनप्रतिनिधि
३२ श्रावण २०७६
इनरुवा,३२ साउन । राजनीति पेशा होइन, समाजसेवा हो’ भन्ने मान्यतालाई राजनीतिमा लागेका इनरुवाका केही युवा जनप्रतिनिधीहरुले व्यवहार मै उतार्न थालेका छन् । उनीहरु जीविकोपार्जनका निम्ति कृषिलाई पेशा बनाउन थालेका छन् भने राजनीतिलाई विशुद्ध समाजसेवाको रुपमा अघि बढाउने प्रयासमा छन् । बसिरमुद्धिन मंसुरी इनरुवा नगरपालिका ९ नं. का वडा अध्यक्ष हुन् । पाँच वर्षदेखि उनी राजनीति सँगसँगै कृषि पेशा अङ्गालिरहेका छन् । ...
खेलकुद
ग्रासरुट लिग फुटबल को उपाधी हिमशिखर, लिटिल फ्लावर ...

सुनसरी । सुनसरीमा सञ्चालित जिल्लास्तरीय विद्यालय ग्रासरुट लिग फुटबल प्रतियोगिताको उपाधी हिमशिखर, लिटिल फ्लावर र कचना माबिले जितेका छन । छात्रा १३ बर्ष उमेर समुह ...

सरस्वति, दुर्गा स्मृति खुल्ला फुटसल प्रतियोगितामा एफ.एफ.सि बि ...

इटहरी । सरस्वती रिजाल र दुर्गा रिजालको स्मृतिमा एस डि फुटसलको आयोजनामा भएको दोश्रो सरस्वति दुर्गा स्मृति खुल्ला फुटसल प्रतियोगितामा एफ.एफ.सि बि धरान बिजयी भएको छ ...

वराह गोल्डकपमा ए डिभिजनको ३ वटा फुटबल क्लब ...

संगम बिष्ट चतरा । वराहक्षेत्रको चतरामा यसपाली आयोजना हुने चौथो वराह गोल्डकप फुटबल प्रतियोगितामा पहिलो पटक नेपालका ए डिभिजनको ३ वटा फुटबल क्लब सहभागी हुने शुक्रवार ...