गिजर प्रयोग गरेर नुहाउँदा ललितपुरमा १९ वर्षीया युवतीको मृत्यु

  • पुस २१, २०७६
  • १८१ पटक पढिएको
  • न्यू पाटी
alt

बाथरुममा गिजर प्रयोग गरी नुहाउने क्रममा ललितपुरमा एक युवतीको मृत्यु भएको छ।ललितपुर महानगरपालिका-१५ मा सञ्चालित सरिबा गल्र्स होस्टलमा बस्दै आएकी वीरगञ्जकी १९ वर्षीया जोनित चौहानको मृत्यु भएको छ ।

कसमस कलेजमा अध्ययनरत उनी इन्जिनिररिङकी विद्यार्थी हुन्।चौहान शनिबार १०ः३० बजेतिर नुहानउ बाथरुम छिरेकी थिइन्। तर १२ः३० हुँदासम्म बाहिर ननिस्किएपछि भान्सामा काम गर्ने महिलाले होस्टल सञ्चालकलाई जानकारी गराएका थिए।

झ्याल फोडेर निकाल्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। गिजरको प्रयोगबारे पर्याप्त ज्ञान नहुँदा दुर्घटना भएको प्रहरीको ठम्याइ छ।  आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved