फोटोग्राफी फस्ट तिज प्रतियोगिताको उपाधी अपेक्षा राजभण्डारी लाइ

  • आश्विन २४, २०७६
  • १२३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । डिके फोटोग्राफी फस्ट तिज प्रतियोगिताको उपाधी अपेक्षा राजभण्डारीले उचालेकी छन ।
डिके फोटो एण्ड भिडियोग्राफी र पर्ल ब्यूटी एण्ड नेल स्टुडियोको संयुक्त आयोजनामा महिलाको महान चाड तिजलाई लक्षित गरी फेसबुक पेज मार्फत आयोजना गरिएको प्रतियोगिताको प्रमथ राजभण्डारी बन्न सफल भएकी हुन ।
प्रतियोगितामा सहभागी एक हजार तीन सय ७३ जना महिलाहरु मध्ये राजभण्डारी प्रथम , संगिता चौधरी द्धितिय र संजिला ढकाल तृतिय भएका थिए । फेसबुक पेजमा राखिएको फोटोमा लाइक र सेयरलाई आधार मानि विजयी सहभागीहरु छनौट गरिएको आयोजक डिके फोटो एण्ड भिडियोग्राफिका सञ्चालक कविन खड्काले जानकारी दिए । प्रतियोगिता अन्र्तगत प्रमथ,द्धितिय र तृतिय हुने प्रतियोगीहरुलाई ताज सहित ट्रफि विभिन्न पुरस्कार प्रदान गरियो त्यसै गरी प्रतियोगिता अन्र्तगत १०औं स्थान सम्म हासिल गर्न सफल प्रतियोगीहरुलाई समेत कार्यक्रमका प्रमुख अतिथी कलाकार दिनेश कोइराला लगायतले प्रमाण पत्र प्रदान गरे । प्रतियोगिताको नतिजा सार्वजनिक कार्यक्रममा दिपक बराल ज्ञानु घिमीरे लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved