इन्गेजमेन्ट भयो तर बिहे भएन, देशराजलाई फकाउँदै प्रियंका!

  • मंसिर २६, २०७६
  • २१२ पटक पढिएको
  • न्यू पाटी
alt

प्रियंका कार्कीको पहिलो बिहे लामो समय टिकेन।अहिले उनी ब्यांकर रविना देशराजको छोरा आयुस्मान देशराज जोशीको प्रेममा छिन्।दुबैले इन्गेजमेन्ट पनि गरिसके। तर, यो वर्ष पनि बिहेको छाँटकाँट भने छैन।

बिहे नगरे पनि आयुस्मानलाई फकाउन भने छाडेकी छैनन् उनले।हालै उनले आयुस्मान आफूले रोजेको अनि सुहाउँदो रहेको बताइन्।अहिले आयुस्मानसँग दंग देखिन्छिन् तर कहिलेसम्म हो यसरी दंगिने?इन्गेजमेन्ट भनेको त स्थायी सम्बन्ध हैन नि! आजको शुक्रबार साप्ताहिकले छापेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved