उर्लाबारीमा भएको आगलागी घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

  • मंसिर ७, २०८०
  • १६६ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर  : मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ। बुधबार राति एक जना र आज बिहान थप दुई जनाको मृत्यु भएको हो ।

आज बिहान साढे ६ बजे कुमार तामाङ र बुधवार राति हेमकुमार दाहालको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । यसअघि आगलागीमा परेर तपन पण्डितको उपचारकै क्रममा मृत्यु भइसकेको छ ।

गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति उर्लाबारी –७ इटहरा रोडमा स्थानीय दीपक कार्कीको सुन पसलमा अचानक आगलागी भएको थियो। आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए।

हाल २२ जना घाइतेहरूको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ। ती मध्ये ६ जनाको आइसीयूमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved