वार्ता हुने बातावरण अन्यौलपूर्ण : प्रदेश १ पुनः नामांङकन संयुक्त संघर्ष समिति

  • असार १३, २०८०
  • २१० पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर :प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले बुधबार विराटनगरमा हुने भनिएको वार्तामा नबस्ने भन्दै एक बिज्ञप्ति जारी गरेको छ । बिज्ञप्तिमा भनिएको छ उही मिति ,उही स्थान र उही समयमा अर्को पक्षसँग  पनि सरकारी वार्ता समितिले वार्ता गर्ने जानकारी आफुहरुले पाएको हुदा वार्ता टोलिले नै वार्ता हुने वातावरण अन्यौलपूर्ण  बनाएका कारण अन्यौतालाई चिर्दै वार्ताको बातावरण नबनाएसम्म आफुहरु वार्तामा नबस्ने प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved