पार्किङको समस्या समाधानका गर्न उ.वा संघ इटहरीद्धारा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र

  • चैत्र २३, २०७९
  • ३४० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : इटहरी मुख्य चौकमा देखा परेको पार्किङको समस्या समाधानका लागी उद्योग वाणिज्य संघ इटहरीले इटहरी नगर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

मुख्य चौक आसपासका क्षेत्रमा पार्किङको समस्याका कारण व्यवसायी मारमा परेको भन्दै उद्योग वाणिज्य संघ इटहरीले इटहरी उपमहानगरपालीकाका मेयरलाइ ध्यानाकर्षण पत्र बुझाएको हो । इटहरी चौक क्षेत्रमा व्याप्त पार्किङको असुविधाले व्यवसायीहरु पलायन हुने अवस्था आएको तर्फ मध्यनजर गर्दै यथासिघ्र पार्किङको समस्या समाधान गर्न अनुरोध गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले जानकारी दिए ।

पूर्वकै व्यवसायीक केन्द्र इटहरीमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले अव्यवस्थीत पार्किङ आफुहरुको साझा समस्या रहेको उल्लेख गर्दै देश आर्थिक सङकटबाट गुज्रीरहेको समय पार्किङको अभावमा चोक क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरु समेत घटेको उनीहरुको गुनासो थियो ।

ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख पौडेलले ट्राफिक र व्यवसायीहरुसाग छलफल गरेर यो समस्या चाँडै नै समाधान गरिने विश्वास व्यक्त गरेका छन । हाल इटहरी मुख्य चौकबाट ३ सय मीटर वरपर पार्कीङ नीषेध गरीएको छ । पार्किङको दीर्घकालीन समाधानकालागि इटहरी उपमहानगर लागि परेको नगर प्रमुख पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved