शिवम् संग उपहार टन्न उपहार योजनाको दोस्रो चरणको लक्की ड्र इटहरीमा सार्वजनिक

  • फाल्गुन १, २०७९
  • ४७९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : शिवम् सिमेन्टले सञ्चालन गर्दै आएको शिवम् संग उपहार टन्न उपहार योजनाको दोस्रो चरणको लक्की ड्र इटहरीमा सार्वजनिक गरिएको छ । इटहरीमा शिवम् सिमेन्टले गत मंसिर महिना देखि सञ्चालनमा ल्याएको शिवम्संग उपहार टन्न योजनाको दोस्रो चरणको लक्की ड्र सञ्चारकर्मीहरुबाट कुपन निकाल्न लगायर सार्वजनिक गरिएको हो ।

शिवम् को उपहार योजना अन्तरगतको इटहरीमा सार्वजनिक गरिएको दोस्रो लक्की ड्रमा प्रमथ पुरस्कार थाइल्याण्ड भ्रमणको अवसर बाग्मत ,पोखरा उपत्यकाबाट विकास कोइराला उपत्यका बाहिरबाट रामप्रवेश यादवको जोडीले प्राप्त गरेको छ । दोस्रो उपहार अन्तरगत दियालक्ष्मी ,शिवराज उप्रेती , साकुरा पावर, रौनक कुमार झा सहित ४ जोडीले हेलिटुरको अवसर प्राप्त गरेका छन । सोही उपहार योजना अन्तरगत तेस्रो पुरस्कार आधाआधा केजीको चाँदी ८ जनाले चौथौ पुरस्कार १० जनालाई हिराको औठी परेको छ ।

त्यसै गरी अन्य पुरस्कारहरु समेत लक्की ड्रबाट सार्वजनिक गरियो । सो अवसरमा शिवम् उपहार टन्न योजना अन्तरगत हाल सम्म ६० जना उपभोक्ता र ८० जना विक्रेताहरु विजेता भईसकेको जनाइयो । त्यसै गरी शिवम्को हात खाली नहुने उपहार योजना अन्तरगत स्क्याच कुपन अन्तरगत १लाख ५० हजार भन्दा वढी नगद तथा सुन चाँदी उपहार प्राप्त गरिसकेको समेत लक्की ड्र सार्वजनिक कार्यक्रममा जानकारी गराइयो ।

ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको हेटौडामा रहेको शिवम् उद्योगले ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएको छ भने नेपाल गुणस्तर चिन्ह ,वीएलएस , आइएसओ, प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved