स्थानीय प्रादेशीक तहमा अन्तरक्रीया कार्यक्रम सम्पन्न

  • आश्विन ६, २०७९
  • ४७८ पटक पढिएको
  • न्यू पाटी
alt

मोरङ्ग : राष्ट्रिय किसान आयोगको आयोजनामा मोरङमा स्थानीय प्रादेशीक तहमा अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ । बुधवार उर्लाबारी नगरपालीकाको सभाहलमा किसान हकहीत अधीकार संरक्षण एवम् प्रवर्धन गर्नका लागी स्थानीय प्रादेशीक तहमा अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय किसान आयोगकी सदस्य मञ्जु धिमालको अध्यक्षता तथा दमक नगरपालीकाका नगर प्रमुख रामकुमार थापाको प्रमुख आतीथ्यमा आयोजीत कार्यक्रममा वंगुर पालक कीसानहरुका समस्याका विषयमा चर्चा गरीएको थीयो ।

WhatsApp Image 2022-09-22 at 17.41.27 (1)

उत्पदन भएको वस्तुको मुल्य नीर्धारण नभएको तथा बजारीकरणमा देखीउका समस्या र समाधानका उपायसम्बन्धी सुनसरी र मोरङका ३५ जना कीसानहरुलाइ अवगत गराइएको थीयो । सोही कार्यक्रमका बीच भेटनेरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकी बरीष्ट पशु चीकीत्सक डाक्टर शुशील कुमार अधीकारीले जील्ला तहमा पशु विकास कार्यक्रमहरु सञ्चालन गर्ने प्रकृयाबारे बार्यपत्र प्रस्तुत गरेका थीए भने कार्यक्रमलाइ कृषी मन्त्रालयकी बरीष्ट पशु चीकीत्सक दीपा दीवालीले लगायतले सहजीकरण गरेका थीए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved