नेपाल डेन्टल हाईजेनिष्ट एसोसिएसनकों राष्ट्रिय अधिवेशन आयोजना

  • भदौ १८, २०७९
  • ६१४ पटक पढिएको
  • न्यू पाटी
alt

मोरङ्ग । पहिलो पटक पुर्वी नेपालमा नेपाल डेन्टल हाईजेनिष्ट एसोसिएसनकों राष्ट्रिय अधिवेशन आयोजना गरिएको छ ।

नेपालमा नेपाल डेन्टल हाईजेनिष्ट एसोसिएसनको सातौं राष्ट्रिय अधिवेशन मोरगंको सुन्दरहरंैचा नगरपालिकामा रहेको त्रिवेणी रिसोटमा आयोजना गरिएको हो । डेन्टलहरुको हक अधिकारका साथै डेन्टल सम्वन्धी अन्य विषयवस्तुका विषयमा छलफल प्रतिवेधन सहित नयाँ कार्य समिति चयन गर्ने गरी सुरु भएको राष्ट्रिय अधिवेशनको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखमा सागर प्रसाईले एक कार्यक्रमका विच उदघाटन गरे ।

नेपालमा नेपाल डेन्टल हाईजेनिष्ट एसोसिएसनका केन्द्रीय अध्यक्ष राजकुमार तामागंको अध्यक्षतामा सुरु भएको अधिवेशनमा होमियोपेथिक एशोसिएसनका केन्द्रीय अध्यक्ष डा.खगेन्द्र ओली , नेपाल आयुर्वेद औषधी व्यवसायी संघ १ नम्बर प्रदेश अध्यक्ष जिपी तिवारी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । अधिवेशनले नयाँ कार्य समितिको अध्यक्ष अमृत भुसाललाई चयन गरेको , त्यसै गरी बरिस्ठ उपाध्यक्ष केशव रिमालउपाध्यक्ष शिव कुमार महतो, महासचिवमा पिताम्बर गिरि , सचीवमा उमेश महतो, कोषाध्यक्षमा दिलराम श्रेष्ठ सह कोषाध्यक्षमा दिलिपकुमार यादव र सदस्यहरुमा पंकज शाह ,सुर्यवहादुर तामागं , अमित कुमार मगर र विशाल बम साही चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved