मेची बहुउद्धेश्यीय सहकारी संस्था दमकले ११ करोड बढी नाफा गर्यो

  • श्रावण २९, २०७९
  • ४७६ पटक पढिएको
  • न्यू पाटी
alt

दमक । आर्थिक तरलताका कारण सहकारी कतिपय सहयकारी संस्थाहरु धरायसी वनी रहेको समयमा झापाको दमकमा रहेको मेची बहुउद्धेश्यीय सहकारी संस्था दमकले ११ करोड बढी नाफा गरेको जनाएको छ ।

मेची बहुद्धेशीय सहकारी संस्थाले पत्रकारहरुसंगको अभिमुखिकरण कार्यक्रममा गत आर्थिक वर्षमा २ अर्ब ८९ करोड ६८लाख ४२हजार ६सय ७९ रुपैया कर्जा लगानी गरी ११ करोड ९८लाख २९ हजार ३सय ८८ रुपैया नाफा गरेको जनाइएको हो ।

संस्थाले आफनो २६ औँ वार्षिक उत्सव तथा २८ औँ साधारण सभाकोको अवसर पारेर आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरियो । सोही अवसरमा श्रावण २८ देखी भाद्र ६ गतेसम्म संस्थाका विभीन्न १२ वटा साखामा साधारणसभाका कार्यक्रमहरु क्रमश सञ्चालन गरिने समेत जानकारी गराइयो ।

मोरङको सुन्दरहरैचा र सुनसरीको इटहरीमा साखा विस्तार गर्ने संस्थाको योजना रहेको छ ।

साथै संस्थाले आफना सेयर सदस्यले खरीद गर्न पाउने गरी ५७ वटा संरचनाको मेची आवास निर्माण गरिरहेको र अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिएका छन ।

सहकारी संस्थाले आन्तरीक पर्यटन प्रवर्धनका लागी कार्ययोजना बनाएर काम गर्ने योजना रहेको समेत जनाइए छ । २९ जना सेयर सदस्यहरुका २०५४सालमा तत्कालीन जिल्ला सहकारी कार्यालय झापामा दर्ता भएको मेची बहुउद्धेशीय सहकारी संस्थामा हाल कुल १३ हजार ३ सय १८ सदस्य पुगेका छन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved