निर्वाचन मतगणना : बिराटनगर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै

  • बैशाख ३१, २०७९
  • १३१ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर :  विराटनगर महानगरपालिकामा १२०० मत गणना गर्दा प्रमुखमा नेपाली कांग्रेसले ४३४ मत प्राप्त गरेको छ। त्यस्तै, एमालेले ३१७ मत पाएको छ। उपप्रमुखमा भने एमालेले ३६५ र जसपाले २०६ मत पाएका छन्। बाँकी मत अन्य साना दलहरू र स्वतन्त्र उम्मेदवारहरूले पाएका छन्।

शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनपछि आज शनिबार देशभर मतगणना भइरहेको छ। विभिन्न स्थानीय तहहरूको मतपरिणाम आउने क्रम जारी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved