मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित

  • बैशाख ३१, २०७९
  • ११९ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित हुनु भएको छ I

धनबहादुरले ८२० मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका मनबहादुर गुरुङले ६४८ मत ल्याउनु भएको छ ।मनबहादुर यसअघि अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९ सय १३ मत प्राप्त थरी विजयी हुनु भएको छ । उहाँले स्वतन्त्र उम्मेदवार अर्विन गुरुङलाई पछि पार्नु भएको हो । अर्विनले ७ सय ९६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved