हिसानबाट पत्रकार पुरस्कृत हुदै

  • बैशाख २२, २०७९
  • ६२१ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको पाँचौ जिल्ला अधिवेशनको अवसर पारेर एक जना पत्रकारलाई पुरस्कृत गरिने भएको छ ।हिसान सुनसरीको यही बैशाख २४ गते हुने पाँचौ जिल्ला अधिवेशनका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नगद २५हजार सहित एक जना पत्रकारलाई हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा हिसान सुनसरीका सचिव सागर भट्टराईले २०७५साल देखि शिक्षा क्षेत्रमा कलम चलाउने जिल्लाका एक जना पत्रकारलाई पुरस्कृत गर्न थालिएकोमा कोभिडका कारण दुई वर्ष वितरण गर्न नसकिएकोमा पुनः यस पटकबाट सो पुरस्कारलाई निरन्तरता दिने जानकारी दिए । यस अघि सुनसरी हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट सुविद गुरागाई र भैरव आङला पुरस्कृत भैसकेका छन । त्यसै गरी ३० वर्ष बढी शिक्षा क्षेत्रमा योगदान पुर्याउने शिक्षा सेवीलाई प्रदान गरिने शिक्षा रत्न सम्मानलाई पनि निरन्तरता दिने सचिव भट्टराईले वताए । शिक्षा रत्न सम्मानबाट यस अघि प्रेमप्रसाद न्यौपाने र स्व.स्वयमप्रकाश पोखरेल सम्मानीत भइ सकेका छन ।

पाँचौ जिल्ला अधिवेशन नयाँ कार्य समिति चयन गर्दै समान हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved