२२ दिन देखि चतरा अस्पतालमा जिवन जलको अभाव

  • बैशाख १६, २०७९
  • ५४३ पटक पढिएको
  • हिमाल राई बराहक्षेत्र
alt

बराहक्षेत्र : चतरा अस्पतालमा निःशल्क पाइने औषधी जिवन जल २२ दिन देखि नभएको कुरा खुलेको छ ।

नेपाल सरकारले निःशुल्क रुपमा झाडा-पखाला लाग्दा विरामीहरुलाई दिने जिवन जल नहुँदा सेवाग्राहीहरु मुल्य तिरेर जिवन जल किन्न बाध्य भएका छन् ।

यस विषयमा चतरा अस्पताल सुचना अधिकारी योगेन्द्र कट्टेल संग यो बारेमा बुझ्दा जिवन जल नभएको कुरा स्वीकार गर्नु हुँदै बराहक्षेत्र स्वास्थ्य शाखामा माग फारम भरी पठाएको तर आज सम्म पनि जिवन जल नआई पुगेको कुरा बताउनु भयो ।

बराहक्षेत्र स्वास्थ्य शाखाका कर्मचारी उमेश मेहता संग बुझ्दा आइतबार सम्ममा चतरा अस्पतालमा जिवन जल उपलब्ध गराउने कुरा बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved