आनन्द ब्राण्डको ईटा खरिदमा बिशेष उपहार

  • बैशाख २, २०७९
  • १०६२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : पूर्वी नेपालमै सर्वाधिक लोकप्रिय तथा, उच्च स्तरीय इटा उत्पादन गर्दै आएको प्रतिष्ठान आनन्द ग्रुपले नयाँ वर्ष २०७९ सालको शुभ अबसरमा बैशाख १ गतेदेखि आफ्नो ब्राण्डको इटा खरिद गर्ने प्रत्येक ग्राहकहरूलाइ ३ – ३ हजार खरिदमा स्क्राच कुपन मार्फत आकर्षक पुरस्कार प्रदान गर्ने विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

सबै ग्राहकले मन पराएको ठूलो साइजको आनन्द र अनन्त ब्राण्डको इटा उत्पादन गर्दै आएको सफल व्यवसायिक प्रतिष्ठान आनन्द ग्रुपले नयाँ वर्षमा गृह निर्माण गर्ने तथा अन्य सबै प्रकारका निर्माण कार्यका लागि गुणस्तरीय इटा खरिद गर्ने ग्राहकहरु यो कार्यक्रमबाट लाभान्वित हुने बताइएको छ ।  

स्क्राच कुपन मार्फत ग्राहकहरुलाई बम्पर उपहारको रुपमा होण्डा कम्पनीको स्कुटी,त्यसै गरी सुनको सिक्का ५ ग्रामको, टेलिभिजन ३२ इन्चको,फ्रिज १९० लिटरको, चाँदीको सिक्का ४० ग्राम प्रदान गरिने , साथै रु १५ सय र ३ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

आनन्द र अनन्त इटा खरिद गर्दा पाइने स्क्रयाच कुपनबाट थुप्रै ग्राहकहरू लाभान्वित हुने कम्पनिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved